हेर्नुस्, आइतबार सार्वजनिक ७ जिल्लाको प्रावि तहको नतिजा

भक्तपुर, मंसिर २३ । शिक्षक सेवा आयोगले आज (आइतबार) प्राथमिक तहको ७ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आज आयोगले ओखलढुंगा, बर्दिया, उदयपुर, सप्तरी, जाजरकोट, दैलेख र सुर्खेतको प्राथमिक नतिजा सार्वजनिक गरिएको हो ।

आइतबार नतिजा प्रकाशित जिल्ला

ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि आयोगले २६ जिल्लाको नतिजा प्रकाशित गरिसकेको छ । शनिबार कालीकोट, डोल्पा, सोलुखुम्बु, खोटाङ, जुम्ला र मुगु गरी ६ जिल्लाको कार्यरत अस्थायी शिक्षकहरुको नतिजा सार्वजनिक गरिएको थियो ।

त्यसैगरी अहिलेसम्म कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, कैलाली, डोटी, अछामको प्रावि तहको नतिजा आइसकेको हो । यस्तै, ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा, सुनसरी, मोरङ, संखुवासभा, धनकुटा, भोजपुर र जुम्लाको नतिजा पनि आइसकेको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले गतमंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो । यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।

यसअघि नतिजा प्रकाति भएका जिल्ला

-बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

-अछामको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

-कैलाली र डोटीको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

 

-संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-इलाम जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-ताप्लेजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-भोजुपरको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

-हेर्नुस्, मोरङ र सुनसरीको प्राथमिक तहको नतिजा

 

-धनकुटा र जुम्लाको प्राथमिक तहको नतिजा पनि सार्वजनिक (नतिजासहित)

-डोल्पा र कालिकोटको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

-हेर्नुस्, मुगु र हुम्लाको प्राथमिक तहको नतिजा

-सोलुखुम्ब र खोटाङको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

कमेन्ट गर्नुहोस्