सोमबार ७ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक [नामसहित]

भक्तपुर, मंसिर २४। शिक्षक सेवा आयोगले आज (सोमबार) पनि प्राथमिक तहको ७ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आज आयोगले रामेछाप, दोलखा, बाँके, रोल्पा, रुकुम सिरहा, र मेहोत्तरीको प्राथमिक नतिजा सार्वजनिक गरेको हो ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले गतमंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।

यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।

रामेछापको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बाँकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्