हेर्नुस्, ४० जिल्लाको प्राथमिक तहको नतिजा (नामावलीसहित)

काठमाडौं, मंसिर २४ । शिक्षक सेवा आयोगले गत हप्ताको मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, सोमबार साँझसम्म विभिन्न प्रदेशका ४० जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।

अहिलेसम्म कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, कैलाली, डोटी, अछामको प्रावि तहको नतिजा आइसकेको हो ।

यस्तै, ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा, सुनसरी, मोरङ, संखुवासभा, धनकुटा, जुम्ला, भोजपुर, हुम्ला, मुगु, सोलुखुम्बु, सोलुखुम्बु, डोल्पा, खोटाङ, ओखलढुंगा, बर्दिया, उदयपुर, सप्तरी, जाजरकोट, दैलेख र सुर्खेत को नतिजा पनि आइसकेको छ ।

त्यस्तै, आयोगले रामेछाप, दोलखा, बाँके, रोल्पा, रुकुम सिरहा, र मेहोत्तरीको प्राथमिक नतिजा सार्वजनिक गरेको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

सोमबार नतिजा प्रकाशित जिल्ला

रामेछापको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बाँकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आइतबार नतिजा प्रकाशित जिल्ला

ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि नतिजा प्रकाति भएका जिल्ला

-बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

-अछामको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

-कैलाली र डोटीको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

 

-संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-इलाम जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-ताप्लेजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-भोजुपरको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

-हेर्नुस्, मोरङ र सुनसरीको प्राथमिक तहको नतिजा

 

-धनकुटा र जुम्लाको प्राथमिक तहको नतिजा पनि सार्वजनिक (नतिजासहित)

-डोल्पा र कालिकोटको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

-हेर्नुस्, मुगु र हुम्लाको प्राथमिक तहको नतिजा

-सोलुखुम्ब र खोटाङको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

कमेन्ट गर्नुहोस्