मंगलबार पाँच जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं, मंसिर २५ । शिक्षक सेवा आयोगले मंगलबार ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सिन्धुली, दाङ, धनुषा, सल्यान र प्युठान जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

–प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि आयोगले ४० जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्