निर्मला पन्तप्रति समर्पित भाइरल कविता वाचन गरेकी छात्रा (भिडियोसहित)

काठमाडौं, मंसिर २६ ।

ब्याकरण सिकाउने तीज गीतको निकै चर्चापछि अर्को एउटा कविता यतिबेला भाइरल बनेको छ । कविता कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणको विषयमा केन्द्रित छ ।

टाइमलाइन स्कूलको प्रस्तुति रहेको यो कवितामा एक सानी स्कुले छात्राले मन्दाक्रान्ता छन्दमा निकै सुरिलो र मर्मस्पर्शी भावमा गाएकी छन् । बलात्कारपछि हत्या भएकी निर्मलाप्रति समर्पित यो कविता निर्मलासँगै बलात्कार पछि हत्या गरिएका सम्पूर्ण ज्ञात अज्ञात चेलीहरूमा समर्पित गरिएको विद्यालयको फेसबुक पेजमा उल्लेख छ ।

हेर्नहोस् भिडियो-

कमेन्ट गर्नुहोस्