चलचित्र ‘मदहोस’को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र ‘मदहोस’को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

राजु पौड्यालको प्रस्तुतीमा रश्मी शाक्यद्वारा निर्मित चलचित्र ‘मदहोस’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ । लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ।

गीतमा चलचित्रका सम्पुर्ण कलाकारहरुलाई भिडियोमा फिचरिङ गराइएको छ । विक्रम कार्किको छायाँकन, राजु शाहको नृत्य, देव महर्जनको द्धन्द्ध एस के अधिकारीको लेखन तथा निर्देशन मा चलचित्र निमार्ण गरिने भएको छ ।

हेर्नुस् भिडियो

कमेन्ट गर्नुहोस्