बुधबार प्रावि तहको तीन जिल्लाको नजिता सार्वजनिक [नतिजासहित]

काठमाडौं, मंसिर २६ । शिक्षक सेवा आयोगले बुधबार ३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज मुस्ताङ, पर्वत र सर्लाही जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

–मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि आयोगले ४५ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्