लोकसेवा आयोगले खोल्यो तीन सय अधिकृतको विज्ञापन (पदसहित)

काठमाडौं, मंसिर २६ । तीन सय बढीको अधिकृतदेखि सहसचिवसम्मको विज्ञापन खुलेको छ । लोकसेवा आयोगले आज सहसचिवमा आठजना, उपसचिवमा ४१ र शाखा अधिकृत दुई सय ९४ जनाको विज्ञापन खोलेको हो ।

न्याय, कानुन, सरकारी वकिल, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवा अन्र्तगतको विज्ञापन आह्वान गरेको हो।स्वास्थ्य सेवा र प्रशासन सेवाको रिक्त दरबन्दी विवरण नपाएका कारण विज्ञापन नगरिएको आयोगको भनाई छ।

पद र संख्या हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्