Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एनएमबि बैंकले माग्यो आकर्षक पदमा १५७ कर्मचारी [फारामसहित]

काठमाडौं, मंसिर २७ । एनएमबि बैंक लिमिटेडले विभिन्न पदका लागि १५७ जना कर्मचारी माग गरेको छ ।

उसले आईटी मेनेजर एक जना, सेक्युरिटी अफिसर एक, ब्रान्च मेनेजर २० जना, रिलेसनसिप मेनेजर ५० जना, चार्टर्ड एकाउन्टेन्ट १० जना, मेनेजमेन्ट ट्रेनी २५ जना र जुनियर एसिस्टेन्ट ५० जना माग गरेको छ ।

आवेदन दिने म्याद २६ डिसेम्बरसम्म रहेको छ । अनलाइन आवेदनका लागि यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: