कृषि बैंकबाट लिएकाे साना किसानको ऋण सरकारले तिरिदिने

काठमाडौं, मंसिर २७ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गरिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साना किसानहरुको ऋण सरकारले तिरिदिने बताएका हुन् । मन्त्रीपरिषद् बैठक सोमबार बसेको थियो ।

कमेन्ट गर्नुहोस्