बिहीबार थप तीन जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक [नामसहित]

काठमाडौं, मंसिर २७ । बिहीबार ६ः३० बजेसम्म पाँच जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको शिक्षक सेवा आयोगले त्यसपछि थप ३ जिल्लाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले आज ६ः३० पछि गुल्मी, रुपन्देही र कपिलवस्तुको नतिजा प्रकाशित गरेको हो । आजै ६ः३० अघि नवलपरासी, मनाङ, लमजुङ, चितवन, वागलुङ जिल्लाको नतिजा सार्वजनिक गरेको थियो ।

–गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

– कपिलवस्तको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–चितवनको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–वागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्