नेपाल आइडलका ४ प्रतिस्पर्धीबीच कडा टक्कर हुँदै, हेर्नुस् लाइभ

काठमाडौं, मंसिर २७ । नेपाल आइडल सिजन–२ को ‘टप फोर’ का प्रतिस्पर्धीले आज उपाधि जित्ने उद्देश्यका साथ प्रस्तुत हुँदै छन् ।

एवी वान टेलिभिजनबाट प्रसारण हुने यो ‘रियालिटी शो’ को उपाधि अर्को हप्ता एकजनाले पाउने छन् । उपाधिका लागि रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठक भिडिरहेका छन् ।

कमेन्ट गर्नुहोस्