५९ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक [नामसहित]

काठमाडौं, मंसिर २८ । शुक्रबार दिउँसोसम्म शिक्षक सेवा आयोगले ५९ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार दिउँसोसम्म गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी, मनाङ र लमजुङ, वागलुङ, चितवन, पर्वत, मुस्ताङ, म्याग्दी, रौतहट, मकवानपुर, सर्लाही, सिन्धुली, दाङ, धनुषा, सल्यान, प्युठान, ओखलढुंगा, बर्दियाको नतिजा सार्वजनिक गरिसकेको छ ।

यस्तै, उदयपुर, सप्तरी, जाजरकोट, दैलेख, सुर्खेत, रामेछाप, महोत्तरी, सिरहा, रुकुम, रोल्पा, बाँके र दोलखा जिल्लाको नतिजा आयोगले यसअघि नै प्रकाशित गरिसकेको छ ।

त्यस्तै, कालीकोट, डोल्पा, सोलुखुम्बु, खोटाङ, जुम्ला, मुगु, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, कैलाली, डोटी, अछाम, ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा, सुनसरी, मोरङ, संखुवासभा, धनकुटा, भोजपुर र जुम्लाको नतिजा पनि सार्वजनिक भइसकेको छ ।

यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।

–गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

– कपिलवस्तको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–चितवनको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–वागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

–म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–मकवानपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

–प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

रामेछापको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बाँकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

-बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

-अछामको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

-कैलाली र डोटीको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

 

-संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

-इलाम जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-ताप्लेजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-भोजुपरको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

-हेर्नुस्, मोरङ र सुनसरीको प्राथमिक तहको नतिजा

 

-धनकुटा र जुम्लाको प्राथमिक तहको नतिजा पनि सार्वजनिक (नतिजासहित)

-डोल्पा र कालिकोटको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

-हेर्नुस्, मुगु र हुम्लाको प्राथमिक तहको नतिजा

-सोलुखुम्ब र खोटाङको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

कमेन्ट गर्नुहोस्