सीडी बिजय अधिकारीले जिते ‘भ्वाइस अफ नेपाल’ को उपाधि, पाए २५ लाख नगदसहित कार (फोटोफिचर)

दोहा, मंसिर २९। द भ्वाइस् अफ नेपालकाे पहिलो सिजन बिजेता सिडि बिजय अधिकारी भएका छ्न ।

शुक्रबार दोहाको सनैया एसियन टाउन स्थित एमपी थिएटरमा सम्पन्न कार्यक्रममा हास्यकलाकार धुर्मुस र सुन्तलीले सिडि बिजय  अधिकारीलाई बिजेताको घोषणा गरे ।

पहिलो सिजनको बिजेता अधिकारीले नगद रुपैयाँ २५ लाख, कार र २० लाख बराबरको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन ।

याे पनि पढ्नुस  खस क्षत्री सेवा समाज कतारको आठौं स्थापना दिवस सम्पन्न

कमेन्ट गर्नुहोस्