जब उपराष्ट्रपति पुन सडकमा देखिए (फोटोफिचर)

काठ्माडौं, मंसिर २९ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले कान्तिपथमा पैदल यात्रा गरेका छन। उनले शुक्रबार दिउँसो लायन्स क्लवको कार्यक्रममा भाग लिन आफ्नो कार्यालयबाट जमलस्थित होटेल एलो प्यागोडासम्म पैदल यात्रा गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्