अशोकको ‘चौरीको चाम्रो छुर्पी’ चर्चाको शिखरमा (भिडियोसहित)

काठमाडौं, मंसिर २९  । गायक टंक बुढाथोकी, बाल गायकद्वय अशोक दर्जी र आर्यन बुढाथोकीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ अहिले चर्चाको शिखरमा पुगेको छ ।

‘मन बिनाको धन ठूलो कि..’ बोलको गीत गाएर चर्चा कमाएका ‘चौरीको चाम्रो छुर्पी’ ले झन् चर्चा उत्कृर्षमा पर्याएको छ । ‘चौरीको चाम्रो छुर्पी’ शनिबारे युट्युब टेन्ड्रीङको पहिलो स्थानमा उक्लिएको छ ।

युट्युबमा सार्वजनिक भएको तीन दिनमै यो गीतलाई शािबार साँझसम्म १७ लाख २६ पटक हेरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्