सन्दीप लामिछानेको नयाँ एल्बम ‘यो झरीमा’ सार्वजनिक

काठमाडौं, पुष २ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गगरिएको हो ।

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन्। यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए ।

कमेन्ट गर्नुहोस्