अञ्जु पन्तको नयाँ गीत ‘तिमीलाई माया गर्छु’ बजारमा [भिडियाेसहित]

काठमाडौं, पुष २। गायिका अन्जु पन्तको नयाँ गीत बजारमा आएको छ । उनको ‘तिमीलाई माया गर्छु..’ बोलको नयाँ गीत बजारमा आएको हो । गायिका पन्तको यो गीतको म्युजिक भिडियो उनकै युट्युब च्यानबाट सार्वजनिक गरिएको छ।

गीतमा अर्जुन पोखरेलको संगीत, टेक तामाङको शब्द रहेको छ । गीतलाई फनिद्र राईले एरेञ्ज गरेका हुन्। म्युजिक भिडियोमा गायिका पन्त आर्फै देखिएकी छन् ।

याे पनि पढ्नुस  पूर्व श्रीमानसँग अन्जु पन्तले गाइन् ‘सम्झे पनि तिम्रो याद’ (भिडियोसहित)

कमेन्ट गर्नुहोस्