पहिलो ‘भ्वाइस अफ नेपाल’ सिडी बिजय अधिकारीले खोले जित्नुको रहस्य

काठमाडौं, पुष २ । पहिलो ‘द भ्वाइस अफ नेपाल’का विजेता सीडी विजय अधिकारी स्वदेश फर्किएका छन् । कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा शुक्रबार सम्पन्न फिनालेमा अन्य तीन प्रतिस्पधीलाईपछि पार्दै अधिकारी पहिलो ‘भ्वाइस अफ नेपाल’ बन्न सफल भएका थिए ।

मिठो स्वरका धनी विजय नेपाल फर्किएपछि उनको चर्चा झन् आकाशिएको छ । भ्वाइस अफ नेपालमा आउनुअघि पनि थुप्रै गीत बजारमा ल्याएका उनको त्यति बेला खासै चर्चा हुदैनथ्यो ।

तर, भ्वाइस अफ नेपालको उपाधि जितेपछि भने उनको चर्चा एक्कासी शिखरमा छ । आज नेपाल पुगेका उनले निकै मनछुने कुरा गरेका छन् ।

कमेन्ट गर्नुहोस्