यस्तो थियो बिक्रमको विगत, यति मिठो गाउँथे उनी [भिडियाेसहित]

काठमाडौं, पुष २ । नेपाल आइडलको सिजन-२ को ‘फाइनल’ मा पुगेका बिक्रम बराल आइडलका प्रमुख दाबेदार हुन् ।

‘गोल्डेन माइक’ जित्दै आइडलमा प्रवेश गरेका उनको विगत पनि संगीतमय छ । सानैदेखि मनछुने गीत गाउन सफल बिक्रम अहिले कयौंको मनमा अमिट बनेर बसेका छन् ।

दमदार प्रस्तुति दिदैं नेपाल आइडलबाट छुट्टै परिचय बनेका उनी विगतमा कस्ता गीत गाउँथे ? धेरैलाई यस्तो प्रश्नबारे जान्ने इच्छा पलाएको हुन सक्छ । आज तपाइँको यो प्रश्नको जवाफ दिने छौं ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझैं विक्रममा पनि सानैमा त्यो झल्को देखिन्थ्यो । त्यसकारण त अहिले उनको चर्चा शिखरमा छ । बाँकी हेर्नुस् तलको भिडियो–

कमेन्ट गर्नुहोस्