एनएमबि बैंकले ल्यायो यस्तो सुविधा, निक्षेपकर्तालाई रोग लागे १० लाखको विमा

काठमाडौं, पुष २ । एनएमबि बैंकले आफ्ना निक्षेपकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै १८ वटा गम्भीर रोगहरु, दुर्घटनाबाट मृत्यु, पूर्ण अशक्त भएमा अधिकतम १० लाखसम्मको विमा सुविधा उपलब्ध गराउने भएको छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने छ ।

याे पनि पढ्नुस  एनएमबि बैंकको लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने

सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘अहिले बैकका ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी यो योजना ल्याएका हौँ ।’

कमेन्ट गर्नुहोस्