यी हुन २ करोड बढी मूल्य राखिएका दश आइपिएल खेलाडी

काठमाडौं, आइपिएलको आगामी संस्करणका लागि खेलाडी छनौटको प्रक्रिया शुरु भएको छ । अक्सनमा छनौट भएका ३४५ जना खेलाडीमध्ये दश जनाको मूल्य भने २ करोड बढी भारतीय रुपैयाँमा रहेको छ ।

केही छिनमा यी खेलाडीलाई कसले कतिमा किन्छ भन्ने कुरा सार्वजनिक हुने छ ।

को हुन त महंगा खेलाडी ?

१. बे्रेन्डन म्याकुलम –न्यूजिल्याण्ड

२. क्रिस वोएक्स (इङल्याण्ड)

३. लसिथ मालिंगा (श्रीलंका)

४. शन मार्स (अष्ट्रेलिया)

५. स्याम कुरान –इङल्याण्ड)

६. कोलिन इन्ग्राम –न्यूजिल्याण्ड)

७. कोरी एन्डर्सन –न्यूजिल्याण्ड)

८. एन्जेलो म्याथ्यूज (श्रीलंका)

९. डिएर्सी शर्ट (अष्ट्रेलिया)

१०. इयोन मोर्गन –इङल्याण्ड)

अहिले अक्सन जारी छ । केही छिनमै यी खेलाडीमध्ये कसलाई कुन टीमले किन्यो भन्ने सार्वजनिक हुने छ ।

कमेन्ट गर्नुहोस्