भाइरल बन्नलाई बिहे गरेका होइनौं (भिडियोसहित)

भाइरल हुनलाई बिहे गरेका त थिएनौँ तर हिट बन्यौ, अब हनिमुन मनाउन सरागंकोट जाने मन छ भाइरल जोडी (भिडियोसहित)

लेखबहादुर मोक्तान र रुकमणी खड्काले जिन्दगीमा कहिल्यै सोचेका थिएनन् यसरी मिडियामा भाइरल बनिन्छ होला भनेर ।

विबाह गरेको एकहप्ता नबित्दै यो जोडी अहिले रातारात अत्यन्तै भाइरल बनिरहेका छन् । नेपाल होचा पुड्का संघमा आवद्ध रहेको यो जोडीले ८ वर्षको प्रेममा रहेर हालैमात्र विवाह गरेको हो ।

रुकमणीलाई डेटमात्रै गरेनन् आफ्नी बनाएरै छाडे लेकबहादुरले । आफ्ना पतिको नामको थर अगाडि राख्न पाउँदा आफू धेरै खुशी भएको बताउँछिन् रुक्मणी । सोसल मिडियामा भाइरल भइरहेको यो जोडीले मिडियामा अन्तरवार्ता दिंदादिंदै हनिमुन मनाउन नपाएको र बच्चासम्बन्धी योजनासमेत बनाउन नपाउँदा दुवैले दिल खोलेर हाँसे ।

हेर्नुहोस् थप भिडियो

कमेन्ट गर्नुहोस्