सन्दीप क्षेत्रीले ‘फाइनल’ मा पुगेका ४ प्रतिस्पर्धीको यसरी प्रशंसा गरे (भिडियो)

काठमाडौं, पुष ३ । चर्चित हास्यकलाकार सन्दीप क्षेत्रीले नेपाल आइडलको फाइनलमा पुगेका प्रतिस्पर्धीको खुलेर प्रशंसा गरेका छन् । उनले चारैजना उत्कृष्ट रहेको बताए ।

उनले भने, ‘चारैजना उत्कृष्ट छन्, अब उनीहरुले आइडलबाट बाहिरिपछि पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुपर्छ ।’ सन्दीपले कुन प्रतिस्पर्धीको कसरी प्रशंसा गरे ? हेर्नुस् तलको भिडियो

कमेन्ट गर्नुहोस्