नेपाल एयरलाइन्सको प्रवक्तामा क्याप्टेन लामा नियुक्त

काठमाडौं, पुष ४ । क्याप्टेन विजय लामा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा नियुक्त भएका छन्।

अभिनेतासमेत रहेका लामालाई बुधवार निगमका अध्यक्ष मदन खरेलले प्रवक्ता पदमा नियुक्त गरेको निगमका सह प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

क्याटेन लामा नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट हुन्। उनले बुधवारबाटै काम सुरु गरेका छन्।

कमेन्ट गर्नुहोस्