भर्ना खुल्यो एमबीएस र एमपीएमा (सूचनासहित)

काठमाडौं, पुस ५ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एमबीएस तथा एमपीए कार्यक्रम (सेमेष्टर प्रणाली) को प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

प्रवेश परीक्षा माघ १९ गते हुनेछ ।

आउँदो फागुनको पहिलो हप्ताबाट कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ । यसको पूर्ण विवरण तलको सूचनामा हेर्नुहोस्

कमेन्ट गर्नुहोस्