चलचित्र ‘आरोप’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

दिलाशा क्रियशनको ब्यानरमा राजु राउत र दयाराम गहतराज को प्रस्तुति दिनेश पाठक र विजय सापकोटा निर्माता अनि अमर ओलीको निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘आरोप’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ ।

एस के अधिकारीको गीत, गणेश चौधरी र एस के अधिकारीको संगीतमा राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, नित्या शिवा र मनिषा पोख्रेलको आवाज रहेको छ ।

कमल राईको नृत्य, छायांकन वीरेन्द्र भट्ट, द्वन्द सानुकुमार मर्हजन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको आरोप मुभीमा संचिता लुइँटेल, किशोर खतिवडा, उद्वव गिरी, रिचा थापा, सुशील पोख्रेल, प्रेम खड्का, रश्मी भट्टको अभिनय रहेको आरोप चलचित्र आगामी माघ ११ गते नेपाल अधिराज्यभर रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

हेर्नुहोस् चलचित्र आरोपको यो ट्रेलर भिडियो–

कमेन्ट गर्नुहोस्