निम्न माध्यमिक तहः अंग्रेजी विषयको ‘रिकाउन्ट’ नतिजा प्रकाशित (नामावलीसहित)

काठमाडौं, पुष ६ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको निम्न माध्यमिक तहको सबै क्षेत्रको अंग्रेजी विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । हेर्नस् नतिजा–

कमेन्ट गर्नुहोस्