आहा ! कति राम्रो विद्यालय

सिन्धुपाल्चोक । भूकम्पले ध्वस्त भएपछि एसियाली विकास बैंकको सहयोगमा निर्मित पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ स्थित थाङपाल धाप माध्यमिक विद्यालको यो भवन १० पुसमा हस्तान्तरण हुँदै छ । तस्वीरः रासस

कमेन्ट गर्नुहोस्