अाज र भाेली प्रचण्ड चितवनमा

चितवन, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड अाज र भाेलि चितवनमा व्यस्त रहने कार्यक्रम छ । प्रचण्डले चितवनका विभिन्न कार्यक्रममा सहभागिता जनाउने सचिवालयले जनाएकाे छ ।

यस्ताे छ कार्यक्रम

अाज ९ गते
श्री लक्ष्मी मा वि जगतपुर,भरतपुर वडा न.२३ स्वर्ण महाेत्सब उदघाटन कार्यक्रम ,दिउसाे समय १:०० बजे

भाेली पुष १० गते

1)श्रध्दाञ्जली कार्यक्रम
नेकपाका चितवन को आयोजनामा सघिंय सरकारका गृहमन्त्रीका राजनीतिक सल्लाहकार आदरणीय दाजु सुर्य सुवेदी पथिकका ममतामयी आमाको १२औं दीनको श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम।
समय-बिहान ९:०० बजे, स्थान: सुवेदी निवास, फुलवारी

2) श्री जानकी मा वि मेघौली वडा न. २७ भरतपुरको स्वर्ण महाेत्सब उदघाटन कार्यक्रम,बिहान समयः ११:००

भाेली स्थायी समितिकाे बैठकमा भाग लिन प्रचण्ड काठमाडौं फर्किने छन् ।

कमेन्ट गर्नुहोस्