साउदीमा ज्यान गुमाएका ३० नेपालीको क्षेतिपुर्ती रकम दूतावासले परराष्ट्र लाई पठायो

रियाद,पुष९।रोजगारीका लागि साउदीअरब पुगि विभिन्न कारणले ज्यान गुमाएका ३० जना नेपाली नागरिकले पाउनुपर्न क्षेतिपुर्ती रकम दूतावासले परराष्ट्र मन्त्रालयको खातामा जम्मा गरेको छ।

सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै दूतावासले विभिन्न समयमा प्राकृतिक तथा विभिन्न दुर्घटनामा परि ज्यान गुमाएका,हत्या तथा आत्महत्या गरेका कामदारका आफन्तले पाउनुपर्ने रकमको कानुनी प्रक्रिया पूरा गरि परराष्ट्रलाई पठाएको जानकारी दिएको छ।

परराष्ट्रमा रकम पुगे संगै मृतकका हकवालाले आवश्यक प्रक्रिया पूरा गरि तोके अनुसारको क्षेतिपुर्ती तथा ब्लडमनि रकम लिन सकिने दूतावास द्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।

 

ब्लडमनि तथा क्षेतिपुर्ती रकम पाउनेको बिवरण 

 

कमेन्ट गर्नुहोस्