नेपाल रेडक्रस सोसाइटीमा कर्मचारी माग्यो !

काठमाडौं पुस ११ ।

नेपाल रेडक्रस सोसाइटीमा कर्मचारी मागेको छ।

यही पुस १९ गतेसम्म इच्छुक आबेदकहरुले उक्त मिती र समयमा आफ्नो कागजातहरु पेस गर्न सकिने छ । बाँकी जानकरी यस लिङ्कमा क्लिक गरी हेर्नहोस्-

Job in Red Cross – External Evaluation Consultant

कमेन्ट गर्नुहोस्