एकै हप्तामा दुई दिन सार्वजनिक विदा

काठमाडौं, पुष १३ । यो (पुष) महिनामा दुई दिन सार्वजनिक विदा परेको छ । आइतबार १५ गते तमु ल्होसार र २२ गते तोल ल्होसार भएका कारण यो महिना दुई दिन विदा परेको हो ।

नेपालको लोकप्रिय एप्स ‘हाम्रो पात्रो’ का अनुसार उक्त मितिमा सार्वजनिक विदा परेको छ । यद्यपि गृहमन्त्रालयले आधिकारीरुपमा सूचना प्रकाशित गरेको छैन ।

कमेन्ट गर्नुहोस्