भिरको मौरी सार्बजनिक(भिडियो सहित )

काठमाडौ,पुष १४। काभ्रे संगम म्युजिक प्रा. लि को प्रस्तुतिमा किरण गौतम र बिशाखा गिरिको लोक दोहोरी गित भिरको मौरी शुक्रबार बाट बजारमा सार्बजनिक भएको छ।

पछिल्लो समयमा काठ क्षेत्रमै चर्चामा रहेका युवा गायक किरण गौतमको लय/शब्दमा तयार भएको यस लोक दोहोरी गित उनै गायक किरण गौतम र विशाखा गिरिको आवाजमा रेकर्ड भएको हो।

दिक्षान्त मुभिज कृयसन प्रा.लिले निर्माण गरेको गितको म्युजिक भिडियो लाई सागर गौतमले छायान्कन गरेका हुन । किरण गौतम विशाखा गिरि र सरिता मगरको ठट्यौली अभिनय रहेको म्युजिक भिडियो किरण गौतमको निर्देशन र प्रेम कुमार थारुको सम्पादनमा तयार पारीएको हो।

भिडियो ।

कमेन्ट गर्नुहोस्