गायिका नित्याशिवाको ‘दिल चोरी लैजाउ’ गीतको भिडियो सार्वजनिक

ओएस आर डिजिटलको प्रस्तुतिमा गायिका नित्याशिवा र शम्भु रैकाको आवाज रहेको ‘दिल चोरी लैजाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायल को शब्द तथा संगीत रहेको छ ।

रामेश्वर हुमाँगाईँको छायांकन, युवराज खत्रीको सम्पादन, शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतमा दीक्षा रैला र विशाल रेग्मीको अभिनय रहेको छ ।

याे पनि पढ्नुस  तुलसी घर्ती र बिक्रम आचार्यको सिंहदरबार, भिडियोसहित

‘दिल चोरी लैजाउ’ को भिडियो हेर्नुहोस-

कमेन्ट गर्नुहोस्