Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ए हजुर, यस्तो हालतमा कसरी दिने सुरक्षा ?

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका–३ स्थित सुन्धारा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान धुलाम्य अवस्थामा । प्रहरी कार्यालयको जिपको पछाडि बसेर सुरक्षा प्रदान गर्ने प्रहरीलाई ग्रामीण सडकमा सास्ती हुने गरेको छ । तस्बिरः रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: