कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मल्ल विजयी

कञ्चनपुर, माघ ७ । कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा जंगबहादुर मल्लले नेतृत्व हासिल गरेका छन् । कडा चुनावी प्रतिष्प्रधामा प्रतिद्वन्द्वी संजीव भट्टलाई ७७ मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । उपाध्यक्ष र अन्य अधिकांश पदमा भने भट्ट प्यानलका उम्मेद्वार विजयी भएका छन् । हेर्नुस् कसले कति मत पाए ?

कमेन्ट गर्नुहोस्