डा. केसीको समर्थनमा मगर अनसन बस्दै

काठमाडौं, माघ ११ । अनसनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा एक युवक अनसन बस्ने भएका छन् । डा. केसीको पक्षमा कैलालीका विद्यार्थी खेम बहादुर मगर अनसन बस्ने भएका हुन् ।

उनले आज दिउँसो ३ बजे सिंहदरबार अगाडिको सडकमा अनसन बस्ने तयारी गरिरहेको बताए । मगरले १६ दिनअघिबाट अनसन बस्दै आइरहेका डा केसीको मागको समर्थन गर्दै ६ बुँदे माग अघि सारेका छन् ।

याे पनि पढ्नुस  डा. केसीलाई लिन गएकाे हेलिकप्टर जुम्ला पुग्यो

 यस्ता छन् मगरका माग–

कमेन्ट गर्नुहोस्