यूएईलाई चौथो झड्का, सन्दीपको खातामा दोस्रो विकेट

काठमाडौं, माघ १७ । काठमाडौं, माघ १७ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले ४ विकेट लिएको छ । चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । यसअघि, बसन्त रेग्मी, सोमपाल कामीले समान एकएक विकेट लिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्