सन्दीप जोराले पूरा गरे अर्धशतक

काठमाडौं, माघ १७ । यूएई विरुद्धको टी २० सिरिज अन्तर्गत सन्दीप जोराले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । पहिलो पटक टी २० अन्तर्राष्ट्रिय खेल खेलेका उनले पहिलो खेलमै अर्धशतक पूरा गर्न सफल भए ।

कमेन्ट गर्नुहोस्