Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालले तेस्रो विकेट गुमायो

काठमाडौं, माघ २० । यूएई विरुद्धको अन्तिम टी २० खेलमा नेपालले खराब शुरुवात गरेको छ । नेपालले सस्तैमा तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा नेपालले दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो यअसघि, पवन सरार्फ शून्य र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएका थिए । वर्षाका कारण ढिला शुरु भएको खेल १० ओभरमा झारिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: