Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० क्रिकेटः नेपालले गुमायो चौथो विकेट (LIVE )

काठमाडौं, माघ २० । यूएईविरुद्धको टी–२० क्रिकेटमा नेपाललाई चौथो झड्का लागेको छ । ५.५ ओभरमा नेपालले ४५ रन बनाएका बेला पारस खड्का आउट भएका छन् । उनी २९ रन बनाउँदै आउट भएका हुन् । यसअघि, पवन सरार्फ शून्य, ज्ञानेन्द् मल्ल ११ र दिपेन्द्र ऐरी ३ रनमा आउट भए । वर्षाका कारण ढिला शुरु भएको खेल १० ओभरमा झारिएको छ ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: