नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट (LIVE )

काठमाडौं, माघ २० । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेटका रुपमा अस्फाक अहमदलाई गुमाएको हो । उनलाई सोमपाल कामीले आउट गरे । यसअघि, नेपालले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्