Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं, माघ २१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा कुल १ लाख ४१ हजार ८ सय २५ बिद्यार्थी सहभागी थिए ।

बोर्डले विभिन्न बिषयमा सी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीको परीक्षा यहि पौष १४ गते देखि संचालन गरेको थियो । नतिजा हेर्नको लागि  NEB लेखेर एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर ३१००३ मा म्यासेज पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: