कृष्ण ओलीको वास्तविक जीवन भोगाईमा आधारित गीत ‘कृष्णको राधा’ भिडियो सार्वजनिक

करेन्ट लागेर दुबै हात खुटटा गुमाएका कृष्ण ओलीको बास्तविक जिवन भोगाईमा आधारित गीत ‘ कृष्णको राधा’ गीतको भिडियो बजारमा आएको छ ।

सार्वजनिक गीतमा संसार नेपालीको आवाज रहेको छ ।गीतको भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको हो । काम गर्ने शिलशिलामा द्धुघटनामा परेका कृष्णको जिवन भोगाईमा आधारित भावनाहरुलाई गीत तयार परिएको गोविन्द गुरुङ गुप्ताले बताएका छन ।

याे पनि पढ्नुस  गायक शिव परियारको ‘मलाई मजस्तै बन्न देऊ’ गीत सार्वजनिक (भिडियोसहित)

आफनो जिवनको कहालिलाग्दो अवस्थामा सहयोग गर्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीलाई हार्दिक आभार व्यक्त गरिएको छ । गीतमा संसार नेपालीको लय सिर्जना रहेको छ । राजेश विसीको छायाँकन, राजकुमार मगरको सम्पादन रहेको छ।

गीतको भिडियोमा कृष्ण, मेघा, बुद्धिमान, अमितबाबु रोकाया, राजेश विसी खेमराज रेग्मी, विकाश केसीको अभिनय रहेको छ ।

याे पनि पढ्नुस  करिष्माले काजिशकै ‘हुन्छु म ’ भनेपछि... (हेर्नुहोस् भिडियो)

‘कृष्णको राधा’ गीतको भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्