Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धनगढीमा हेलिकोप्टर उडाउँदा भारतले बढायो निगरानी

कैलाली, माघ २४ । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा दर्शकलाई हेलिकप्टरबाट धनगढी घुमाउने कार्यप्रति भारतले निगरानी वढाएको छ । नेपाली आकाशमा उडिरहेको हेलिकप्टरद्वारा जासुसी हुन सक्ने भन्दै भारतीय सुरक्षा निकाय हाई अलर्ट रहेको भारतीय पत्रिका हिन्दुस्तानले समाचार लेखेको छ ।

यसका साथै, भारतले अन्तराष्ट्रिय कानुन र मर्यादाको प्रश्न समेत उठाएको छ। भारतले सिमा क्षेत्रभन्दा ५ कि.मी. दूरीसम्मको आकाशमा वायुयान उडाउन नागरीक उड्डयनका महानिर्देशकबाट अनुमति लिनुपर्ने समेत उल्लेख गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: