Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘राजा’को ट्रेलर सार्वजनिक

काठमाडौं, माघ २४ । नेपाली कथानक चलचित्र ‘राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्देशक ऋषि न्यौपानेको निर्देशनमा बनेको चलचित्रमा दिनेश शर्मा, बिक्रम क्षेत्री, लक्ष्मण जीसी, दिनेश केसी, नवराज राउत, महिमा सिलवाल, नयन घिमिरे लगायतको मुख्य अभिनय रहेको छ ।

रामचन्द्र ढुंगानाको निर्माण रहेको चलचित्रको छायांकन रवि कोइरालाले गरेका हुन् । चलचित्रमा ओमप्रकाश राईको संगीत, हरि वाग्लेको कोरियोग्राफी, राज न्यौपानेको शब्द तथा प्रकाश देवकोटाको सम्पादन रहेको छ ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: