Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिअनमी र अनमीको जेष्ठताको सूची सार्वजनिक (नामावलीसहित)

काठमाडौं, माघ २७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको सिअनमी र अनमीको जेष्ठताको नामावली सार्वजनिक गरेको छ। कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएसँगै मन्त्रालयले सिअनमी र अनमीको जेष्ठताको नामावली पनि सार्वजनिक गरेको हो । नामावली हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: