Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटनाः घटनास्थल दाह्रेढुंगा

काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताएका छन् । भण्डारीका अनुसार घटनास्थल पुग्न तीन घण्टा लाग्छ । विस्तृत विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: