Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उर्जामन्त्री पुन अचानक अस्पताल भर्ना

काठमाडौं, फागुन १६ । उर्जामन्त्री वर्षमान पुन बिहीबार साँझ अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनका निजी सचिव सन्तोष पुनले जानकारी दिए।

उनका अनुसार मन्त्री पुनको अवस्था सामान्य रहेको छ। यसअघि कार्तिकमा पनिमन्त्री पुन छाती दुख्ने समस्याले सोही अस्पताल भर्ना भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: